• छोरी-ज्वाई भेट्न अमेरिका

छोरी-ज्वाई भेट्न अमेरिका

“पाताल प्रभास” यता अमेरिका घुम्न जाने जोकोहिले पनि लेखेका छन् अमेरिका । तर, सुवेदीले सानो क्यान्भासमा निकै राम्रो अमेरिका लेखेका छन्। – अन्नपूर्ण पोस्ट

सरल, शाहअज, र पठनिय शैलीमा यो व्रित्तान्त लेखिएको छ । धेरै पछाडि नेपाली साहित्यमा यस्तो सुरुचीपूर्ण कृति आउन सकेको छ। – कान्तिपुर

अमेरिकामा पाइएको सभ्यता र सोचको फराकिलो दृष्‍टिकोणलाई अत्यन्तै मिठो शैलीमा प्रस्तुत गरिएको छ। छोटा र सरल वाक्य अनी चाखलाग्द घटनाहरुले पुस्तकलाई रोमन्चक बनाएका छन्। – नयाँं पत्रीका

लेखक अन्तदृष्‍टि तिछ्ण र गहन रुपमा प्रक्षेपित भएको छ । भाषा सरल, सम्प्रेसणीय र प्रभावोत्पादक छ। – नागरिक