• फ्रिडम टु डाई

फ्रिडम टु डाई

कथा सबैका हुन्छन् ।
नलेखिनेहरुका कथा पात्रसंगै विलीन भएर जान्छन् ।
नसुनिएका र नभनिएका कथाहरुले नै सबैको मनमा नयाँ आकार बनाउँछन् ।
‘ग्रे कलर’ मा जीवनका सपनाहरुको खोजी गरिएका ‘फ्रिडम टु डाई’ भित्रका कथाले फैलिँदो डायस्पोरिक नेपाली मनका गाउन नमिल्ने गीतहरुलाई संग्रहण गरेको छ ।
हरेक पाठकहरुलाई आफै पात्रमा रुपान्तरण गर्नसक्ने क्षमता कथाको नयाँपन र भाषिक सरलतामा छ ।
यसले ‘फ्रिडम टु रिड’ को कल्चरलाई स्थापित गर्नेछ !