•  कोपिला आश्रम

कोपिला आश्रम

कुनै पनि आवरणका द्वन्द्व, युद्ध, क्रान्ति वा सशस्त्र आन्दोलन - सबैले राजनीतिक परिवर्तन नल्याउन सक्छन । तर हरेक द्वन्द्वले घरहरु भत्काउछ । कोही एक्लो हुन्छ, कसैले बा गुमाउँछ, कसैले आम, कसैले छोरा त् कसैले छोरी । जे होस्, कसैले अभीष्ट पूरा गर्दागर्दै अर्को कसैले 'घर' हराउँछ ।
यसरी घर हराएका मानिसको नयाँ 'घर' कोपिला आश्रम र त्यसका सञ्चालक हरिरामजीको सफलताको कथा हो यो ।
हामी माटोसुहाउँदो राजनीतिमात्र गर्दैनौ, समयसुहाउँदो व्यवसाय गर्ने पनि खप्पिस छौं ।