• माङ्गेना

माङ्गेना

नेपाल के हो ? लिखित इतिहासले नेपाललाई कसरि चिनाउँछ ? नेपालको समाजलाई चिन्ने बैचारिक चस्मा कस्तो छ ? के हामीले आफैलाई बुझ्ने भाष्य सहि छ ? कि हामी भ्रम र मिथकमा फन्का लगाएर आफै संग अपरिचित रहेका छौं ? हामीले बुझेको विकास के हो ? नेपाली साहित्य के हो ? के हामी आफ्नो समाजका समस्या र सम्भावनालाई बस्तुगत ढंगले आँकलन गरेर अघि बढिरहेका छौं ? बैकल्पिक बौद्धिक आन्दोलनका अभियन्ता युग पाठकसंग यस्ता धेरै प्रश्न छन् र ती प्रश्नसंग सामना गर्ने बैकल्पिक चिन्तन पनि |

प्रस्तुत पुस्तक 'माङ्गेना नेपाल मन्थन' त्यसैको दस्तावेज हो |