• पर्पला

पर्पला

ऊसंग भेटिनु एउटा संयोग, मन पराउनु मनको बाध्यता ! आफ्नो बनाउने रहर मेरो आफ्नै ! तर कसलाई थाहा थियो र रहरको पनि बन्छ व्यथा !

-बबिन

उसले चाह्यो , मैले चाहिन ! उसलाई चाहें तर पाइन ! उपेक्षा र अपेक्षाको द्वन्द्वबीच भैदियें म कथा !

-पर्पला

मन पराउनु मेरो अपराध थियो, सायद ! तर जीवनभर यहि अपराधलाई प्रेम गरिरहें ! यो हो मेरो अपराध गाथा !

-दिव्य