• प्रेमालय

प्रेमालय

अब त केवल एउटा सन्नाटा बाँकी छ । ति दिन सबै चार जस्तै भुरुरु उडेर गएका छन् । र , मस्तिस्कको स्मृति एल्बममा केवल यादहरु बाँकी छन । तिनै यादहरुका गुजुल्टाबाट मैले जिन्दगीको नयाँ बाटो खोज्नुछ ।

प्रेम के हो ? सायद प्रेमालयको महत्वपुर्ण प्रश्न यहि थियो । आज मलाई लाग्छ, जवाफ तिमीले दिएर गएका छौ । तिमीले मेरो ओठमा सधै मुस्कान खोज्यौ र आसु पोतेर गयौ । तिमीले सधै मलाई पाउने चाहना राख्यौ र आफैले छोडेर गयौ । यहि नेर छ प्रेमको परिभाषा ।

बेस्टसेलर 'उनि' र 'जुकर्बर्ग क्याफे'का लेख अश्विनी कोइराला युवा उद्यमी हुन् । दुई दशक कान्तिपुर साप्ताहिकमा पत्रकारिता गरेका उनि युवाहरुका बिषयमा बढी कलम चलाउछन । 'प्रेमालय' उनको पहिलो उपन्यास हो ।

मूल्य रु : ३३३/-