• सत्यजीत रायका कथा

सत्यजीत रायका कथा

“सत्यजीत राय जति प्रयोगशील र कुशल फिल्म–निर्माता हुन्, त्यति नै प्रयोगशील र सिद्धहस्त साहित्यिक सर्जक हुन् । रायका यी तेइसवटा कथा भन्नलाई बालकथा हुन्, हुनलाई यी हुन् सबै उमेर वयका पाठकहरूका कथा । झर्रो यथार्थ र स्वेरकल्पना, जासुसी र तिलस्म, जादू र चमत्कार, संशय र भय एवं खुल्दुली र साहसिकताको अद्भुत सम्मिश्रणद्वारा निर्मित कथाहरू। फिल्मी नाटकीकरणको कलाको विशिष्ट प्रयोगका नमूना । पढ्न थाल्यो कि एकै आसनमा पढिनसकी धरै पाइन्नँ । जसको यो हो परिमार्जित संस्करण ।”

खगेन्द्र संग्रौला, अनुवादक ।