सुरेश बडालको 'रहर' बजारमा

सुरेश बडालको 'रहर' बजारमा

  • २०७७ फागुन १५ गते
  • kitabkiro

काठमाडौँ - धेरैले सुरेश बादल भनेर चिन्ने लेखक सुरेश बडालको 'रहर' को रहर आज उनका पाठक-प्रशंसकहरूले पुर्याएका छन् । लेखक बडालको 'रहर' पहिलो कृति हो । आज शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा लेखक बडालको कथाकृति 'रहर' विमोचन गरिएको हो । कार्यक्रममा लेखकद्वय अमर न्यौप ...

पुरा पढ्नुहोस्
प्रेमबहादुर बोहराको ‘कोग्ले’ बजारमा

प्रेमबहादुर बोहराको ‘कोग्ले’ बजारमा

  • २०७७ फागुन ४ गते
  • kitabkiro

काठमाडौँ — समुन्तत कर्णाली अभियानका अभियन्ता तथा पछिल्लो समय राजनीतिमा सक्रिय रहेका प्रेमबहादुर बोहराको पहिलो संस्मरणात्मक कृति ‘कोग्ले’ सार्वजनिक भएको छ ।  शुक्रबार प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बोहरासहित लेखक राधा पौडेल, राजनीतिविज्ञ प्रशान्त सिंह, कवि प्रणिका कोयूलगायत ...

पुरा पढ्नुहोस्
पुस्तक परिचय : एक ज्यान दुई जुनी

पुस्तक परिचय : एक ज्यान दुई जुनी

  • २०७७ माघ १७ गते
  • kitabkiro

एक ज्यान दुई जुनी (आत्ममन्थन : देवेन्द्रराज पाण्डे) नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेको नाम आफैमा सिङ्गो परिचय हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील पाण्डेको भरखरै प्रकाशित पुस्तक हो ‘एक ज्यान दुई जुनी’ । जसमा डा. देवेन्द्रराज पाण्डेको जीवनको कथा, व्यथा, कर्म ...

पुरा पढ्नुहोस्
'महाभारतमा के छ ?' बजारमा आउँदै

'महाभारतमा के छ ?' बजारमा आउँदै

  • २०७७ माघ ९ गते
  • kitabkiro

डा. मतिप्रसाद ढकालकाे किताब 'महाभारतमा के छ ?' बजारमा आउने भएको छ । लेखक आफ्नो तेह्रौँ पुस्तक आउँदै गरेको खुसियालीमा लेख्नुहुन्छ : 'सानो परिवार : सुखी परिवार', 'दुई सन्तान : ईश्वरका वरदान' जस्ता नाराहरू सर्वत्र घन्किरहेकै छन् तर मलाई परिवार नियोजन गर्नै मन लागेन । हामीले हाम्रा पितृहरूसँग ...

पुरा पढ्नुहोस्
विजय चालिसेका तीन नयाँ कृति बजारमा

विजय चालिसेका तीन नयाँ कृति बजारमा

  • २०७७ माघ ३ गते
  • kitabkiro

वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका ‘सर्पदंशित मेरो वर्तमान’, ‘परिशीलन’ र ‘मरूभूमिको फूल’ नामक अलग–अलग तीन वटा कृति बजारमा आएका हुन् । सर्पदंशित मेरो वर्तमानमा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ व ...

पुरा पढ्नुहोस्
भारती गौतमको ‘विगत र बाडुली’ बजारमा

भारती गौतमको ‘विगत र बाडुली’ बजारमा

  • २०७७ माघ १ गते
  • kitabkiro

काठमाडौँ — अमेरिकावासी नेपाली लेखक भारती गौतमको संस्मरणात्मक कृति ‘विगत र बाडुली’ बजारमा आएको छ । कविता एवं संस्मरण लेखनमा सक्रिय रहँदै आएकी गौतमले विदेशमा बसेर सबैभन्दा बढी स्वदेशलाई सम्झँदै ‘विगत र बाडुली’मा २६ वटा संस्मरणात्मक आलेख समेटेकी छिन् । बेलायतको समकालीन साह ...

पुरा पढ्नुहोस्
भ्रष्टाचार : कारण, परिणाम र नियन्त्रणका उपाय' बजारमा आउँदै

भ्रष्टाचार : कारण, परिणाम र नियन्त्रणका उपाय' बजारमा आउँदै

  • २०७७ पुस २९ गते
  • kitabkiro

शरदचन्द्र पा‌ैडेलकाे नयाँ पुस्तक 'भ्रष्टाचार : कारण, परिणाम र नियन्त्रणका उपाय' बजारमा आउने भएको छ । पुस्तक माघकाे दाेस्राे सातादेखि बजारमा उपलब्ध हुनेछ ।   यस पुस्तकमाथि यस पुस्तककाे प्रकाशक 'सांग्रीला बुक्स'का मणी शर्मा लेख्नुहुन्छ-   'नेपाली समाज र राजनीतिको अभिशाप 'भ्रष्टाचार' का ...

पुरा पढ्नुहोस्
 ‘अश्वत्थामा’लाई बर्षोत्कृष्ट कृति पुरस्कार

‘अश्वत्थामा’लाई बर्षोत्कृष्ट कृति पुरस्कार

  • २०७७ पुस २६ गते
  • kitabkiro

  जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष प्रदान गर्दैआएको वर्षोत्कृष्ट कृति पुरस्कार यो वर्ष ‘अश्वत्थामा’ कृतिलाई प्रदान गरिने भएको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा शनिबार विर्तामोडमा सम्पन्न कार्यसमिति बैठकले कृति छनौट समितिले पुरस्कारका लागि बर् ...

पुरा पढ्नुहोस्
मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ नेपाली भाषामा

मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ नेपाली भाषामा

  • २०७७ पुस २ गते
  • kitabkiro

मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ नेपाली भाषामा प्रकाशन भएको छ । नेपाली संस्करणको नाम ‘जिजीविषा : क्यान्सरले दिएको नयाँ जीवन’ राखिएको छ । स्वरुप आचार्यले नेपालीमा अनुवाद गरेका हुन् । नीलम कुमारले लेखेको मनिषाको अंग्रेजी संस्करण यसअघि निकै रुचाइएको मेमाइर हो । क्यान्सरबाट निको ह ...

पुरा पढ्नुहोस्
‘आफैंलाई खोज्दा’

‘आफैंलाई खोज्दा’

  • २०७७ मंसिर २३ गते
  • kitabkiro

अर्थशास्त्रका प्राध्यापक विश्वम्भर प्याकुर्‍याल संगीत, साहित्यका पारखी हुन् । प्याकुर्‍यालको आत्मकथा हालै प्रकाशित भएको हो । उनी आफ्नो आत्मकथा ‘आफैंलाई खोज्दा’ को बारेमा यसो भन्छन्- "यो मैले आफैंलाई खोज्दाको कथा हो– जीवनभरका सुख–दुःखको संकलन । आफ्ना भोगाइलाई आफैंसँग क ...

पुरा पढ्नुहोस्
‘महारानी’

‘महारानी’

  • २०७७ मंसिर २२ गते
  • kitabkiro

यस वर्षको 'मदन पुरस्कार' पाउन सफल चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यास पर्वतका राजा मलेबमकी प्रेमिका ‘विश्वप्रभा’को दुःखान्तमा आधारित छ । तीन शताब्दिअघिको बाइसेचौबिसे राज्यमध्ये एकको इतिहासमा स्थापित भातृद्वन्द्व, सत्ता र प्रेममा आधारित एक कुशल उपन्यास हो- 'महारानी ' । "उ ...

पुरा पढ्नुहोस्
'वनको वैभव'

'वनको वैभव'

  • २०७७ मंसिर २१ गते
  • kitabkiro

'पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखिसकेका पत्रकार तथा लेखक ददि सापकोटाको चौथो पुस्तक हो- 'वनको वैभव' । पुस्तकमा जीवजनावरहरूको आनिबानी र स्वभावबारे रोचक चित्रण गरिएको छ । पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्र ...

पुरा पढ्नुहोस्
'मन' अब नयाँ संस्करणमा

'मन' अब नयाँ संस्करणमा

  • २०७७ मंसिर २० गते
  • kitabkiro

म चाहन्नँ ऐश्वर्यको केही कुराको म चाहन्नँ झुटो प्रशंसा कसैको । मलाई छहारी भए पुग्छ एक गरूँ नित्य साहित्यको सद्विवेकको ।   - लीलाध्वज थापा   "'मन' विचारमा प्रगतिशील, भाषामा गुलियो, विषयमा मौलिकतापूर्ण, प्रतिपादनमा कलामय, शैलीमा कवितात्मक, सरस र सरल तथा शिल्पमा वेगमयता र आकर्षणको सामञ्जस्य भ ...

पुरा पढ्नुहोस्
‘कोरोना कैरन’

‘कोरोना कैरन’

  • २०७७ मंसिर १९ गते
  • kitabkiro

लेखक एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाको निबन्ध संग्रह ‘कोरोना कैरन’ बजारमा आएको छ । लेखक खगेन्द्र संग्रौला आजीवन आन्दोलनका पक्षमा रहे । जुलुसका पक्षमा रहे । लेखनमार्फत भुइँमान्छे सतत् स्पर्श र अङ्कमालमा रहे । हठात् कोरोना महाव्याधि आयो । सर्वदा आम मानिससँग, तिनका दुख-सुखसँग जोडिएक ...

पुरा पढ्नुहोस्
‘देश देशावर’

‘देश देशावर’

  • २०७७ मंसिर १७ गते
  • kitabkiro

सर्सर्ती संसार लेखेर ख्याती कमाएका लेखक तथा ब्यवशायी जिवा लामिछनेको नियात्रा संग्रह ‘देश देशावर’ दोस्रो कृति हो । यस पुस्तकलााई फाइन प्रिन्टले बजारमा ल्याएको हो । यस संग्रहमा विभिन्न देशको यात्राका क्रममा प्रत्यक्ष भोगिएका र देखिएका विषयबस्तुलाई लिपिवद्ध गरिएको छ । यो पुस्तक नेपाली ...

पुरा पढ्नुहोस्
'बिट्विन क्विन्स यान्ड द सिटीज' बजारमा आउँदै

'बिट्विन क्विन्स यान्ड द सिटीज' बजारमा आउँदै

  • २०७७ मंसिर १७ गते
  • kitabkiro

राजीव उपाध्यायको 'केबल यान्ड कार्टल्स' पछि, प्रकाशक फाइनप्रिन्टको अर्को अङ्ग्रेजी किताब 'बिट्विन क्विन्स यान्ड द सिटिज' बजारमा आउन लागेको छ ।यस पुस्तकका लेखक निरन्जन कुँवर हुन् । यो पुस्तक १९ वर्षीय नेपाली समलिङ्गी पुरुषको काठमाडौंदेखि न्यु योर्कसम्मको एउटा लामो यात्राको कथा हो । साहस र ईमान्दारीका ...

पुरा पढ्नुहोस्
‘दृष्टिभ्रम’  पुस्तकको रोयल्टी मन्दिरलाई

‘दृष्टिभ्रम’ पुस्तकको रोयल्टी मन्दिरलाई

  • २०७४ मंसिर १७ गते

साहित्यकार तथा पत्रकार कमल रिजालले आफ्नो नयाँ उपन्यास ‘दृष्टिभ्रम’ को यस वर्ष प्राप्त भएको रोयल्टीबापत्को एक लाख पाँच हजार रुपैयाँ गैंडाकोट, नवलपरासीस्थित मौलाकालीका मन्दिरलाई प्रदान गरेका छन् । लेखकले रोयल्टीबाट प्राप्त हुने रकम पछि पनि क्रमश: सोही मन्दिरलाई नै प्रदान गर्दै जा ...

पुरा पढ्नुहोस्
अबको नेपाल कस्तो ?

अबको नेपाल कस्तो ?

  • २०७४ असोज २८ गते

    काठमाडैा : राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक न्याय जस्ता विषयमा ‘अबको नेपाल ः सम्भावना र कार्यादिशा’ पुस्तक बजारमा आएको छ । नेपालको अबको बाटो के हुन सक्छ भनेर पुस्तकमार्फत बहस सुरु गर्न खोजिएको छ । नेपालको समृद्धिको बाधकका रूपमा रहेका समाजको बनोट र संस्कृति, ...

पुरा पढ्नुहोस्