
‘क्यान्सर जित्ने मनीषाको आत्मकथा’
मनीषा कोइरालाको जिजीविषा उनको अंग्रेजीमा लेखिएको ‘हिल्ड’ को अनुवादित पुस्तक हो । जुन पत्रकार स्वरुप आचार्यले अनुवाद गरेका हुन् । पुस्तक पढ्दा पाठकलाई अनुवाद गरेको कुनै छनकसम्म हुँदैन । १८७ पेज भएको पुस्तकमा २५ वटा च्याप्टर छन् । जस्को हरेक च्याप्टरको सुरुआतमा कुनै न कुनै दार्शनिकको भनाइल ...
पुरा पढ्नुहोस्
पात्र~अ~सहवास
बनारस १९३८ सारा प्रतिमूर्ति, सम्पदा र कलादीर्घाहरु धार्मिकता र संस्कृतिसँग गाँसिएर आफूलाई प्रस्फुटन गरिरहेका छन् । आराधनाको विशेष स्थल काशी । अन्धकारको भक्ति क्षेत्र मणिकर्णिका, जहाँ शिवजीले पार्वतीलाई पर्वतमा छोडेर धेरै समय बिताएका थिए । पौराणिक कथाहरुको श्रेय बोकेको बनारस...मोक् ...
पुरा पढ्नुहोस्
ददि र उनको ‘वनको वैभव’
ददि सापकोटा एक स्थापित लेखक तथा पत्रकार हुन् । उनले लेखेको चौथो पुस्तक हो –‘वनको वैभव’ । यो भन्दा पहिले उनका ‘पन्छी जगत्’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ पुस्तकहरु प्रकाशित भएका थिए । ‘वनको वैभव’ बजारमा अहिले आएका अरु पुस्तकहरु भन्दा ...
पुरा पढ्नुहोस्
“एकलानुभूति”भित्रको अनुभूति
मनुजबाबु मिश्र एक कुशल चित्रकार सँगैसँगै एक कुशल निबन्धकार पनि हुन् । “एकलानुभूति” उनको हालै प्रकाशित भएको कँति हो । फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित भएको यो निबन्धसङ्ग्रह- “एकलानुभूति”मा छ ओटा विभिन्न निबन्धसङ्ग्रहका ११८ निबन्धमध्येबाट चुनिएका निबन्धहरू समावेश गरिएको छ । विभि ...
पुरा पढ्नुहोस्
मोक्षभूमिः ‘लङ्ग वाक टु फ्रिडम’
नझुक्किनुस्, म यहाँ साउथ अफ्रिकाको प्रथम अश्वेत रास्ट्रपति 'नेल्सन मन्डेला'को आत्माकथा ‘लङ्ग वाक टु फ्रिडम’ को चर्चा गर्न लागिरहेको होइन । म यहाँ आख्यानकार 'केशव दाहाल'को उपन्यास 'मोक्षभूमि'को चर्चा गर्न लागिरहेको छु । कथा फरक भएता पनि यी दुई कृतिका आत्मा एकै हुन्, ब्यथा एकै हो- 'दासता' ...
पुरा पढ्नुहोस्
आत्म-स्वीकृति: 'विट्विन क्विन्स यान्ड द सिटिज्'
हरेक पुस्तकको आआफ्नै विशेषता हुन्छ । हरेक विधाले आफ्नै स्वरुप बोलिरहेको हुन्छ । जस्तो कि, कुनै आख्यान/उपन्यासले आफ्नो कल्पना र कथात्व बिर्सनु हुदैन । र कुनै गैरआख्यानमा झुट समावेश हुनु हुदैन । त्यसले सत्य बोल्नु पर्छ । त्यो इमान्दार हुनुपर्छ । फ्याक्ट र फिक्सनको आआफ्नै विशेषता हुन्छ । उनीहरूले आफ्नो ...
पुरा पढ्नुहोस्
सम्बन्धहरू
पुस्तकको नाम: सम्बन्धहरू लेखक: सम्बन्धहरू प्रकाशक: फाइनप्रिन्ट 'खुशी' पछि लेखकको रुपमा स्थापित भएका विजय कुमारको दोस्रो कृति हो- 'सम्बन्धहरु' । विजय कुमार भन्छन्- "जीवनको अस्थाईपनको किताब हो । तर जीवन अस्थाईपन मात्र पनि होइन। त्यसैले त , जीवनको अस्थायीपनको बिचमा पनि प्रेम , साहस र अमरत्वको खो ...
पुरा पढ्नुहोस्केटकेटी प्रश्न !!!
एउटा बहुत, पपुलर/ओभररेटेड स्टाटस छ । बचकानी प्रश्न छ । यसलाई तपाईंले फेसबुकका भित्ताहरूमा धेरैपटक पढिसक्नु भएको छ । र सायद त्यसका उत्तरहरू पनि कल्पना गरिसक्नु भएको छ । यो चाल्डिस छ । केटकेटीले देखेका सपना जस्तो— मासुम पल्स हाँसउठ्दो ! { केटकेटी प्रश्न— } तपाईंको अगाडि अहिल ...
पुरा पढ्नुहोस्
हामीले संग्रह गरेका किताबरु हाम्रा नानीहरुलाई !!!
किताब तिम्रो गुणको बखानके गर्न सक्थे म छु है अजानसधैँ नमानीकन कति झर्को दिन्छौ बताईकन ज्ञान अर्को । सिद्धिचरण श्रेष्ठले लेख्नुभएको यो कविता बाल्यकालमा घोकेर कण्ठस्थ गरियो। जसको अर्थ उमेरको बढोत्तरी संगै व्यापक बुझिदै जादैँ छ। अध्ययनको नशा मात्र एउटा यस्तो नशा हो, जुन लागेपछि घाटा कहिल्यै नहुने रहेछ ...
पुरा पढ्नुहोस्
अब सामलीहरू नजन्मिऊन् !
म मेरो उमेरका समकालीन महिला हस्ताक्षरहरूलाई खासै धेरै पढ्दिनँ । आक्कल झुक्कल १५–२० वर्षअघि ‘मधुपर्क’ र ‘गरिमा’मा केही महिला नामहरू भने पढेको छु । शायद मेरो अध्ययनको सीमितता हुनुपर्छ । एकपटक कल्पना बान्तवाको आख्यान पढेर उनी र कृतिबारे समालोचना गर्ने ध्येय राखेर फेसबुकमा ...
पुरा पढ्नुहोस्
‘रजगज’ पढेपछि...
हरिबहादुर थापा नेपालको शासन व्यवस्था, भ्रष्टाचार र प्रशासनिक संस्कृतिमा कलम चलाइरहने सिद्धहस्त नाम हो । मैले छापाहरूमा उनका थुप्रै रचनाहरू पढेको छु । नेपालको शासन व्यवस्था इमान र निष्ठामा चलोस्, जनताले सास्ती खेप्नु नपरोस् र लोकतन्त्रको लाभांश सबै जनताले निर्बाध रूपमा पाउन् भन्ने मान्यता राख्न ...
पुरा पढ्नुहोस्
हृदयबिदारक उपन्यास
एउटा यात्रा पूरा गरें, भौगोलिकरुपले बिकट तर सुन्दर एवम् संस्कृतिमा धनी नेपाल भित्र कै एक पSSरदेशको, नयनराज पाण्डे कृत् "सल्लीपिर" को बुई चढेर । यस यात्रामा उकालो चडियो, हिमाल पारी गईयो, नून बोकेर याकहरुको घाँटीमा झुण्डीएको घण्टीको तरङ्गहरुमा रम्दै श्याक्पा र छ्याङ खाँदै स्याब्रो नाच्दै गाउँ फर्कीइयो ...
पुरा पढ्नुहोस्
अतीतकाे यात्राः बुद्धिसागरकाे फिरफिरे
२०६५ तिर बजारमा एउटा नौलो पुस्तक आयो । त्यसको चर्चा सर्वत्र फैलियो । त्यसबेला म एक नीजि स्कुलमा पढाउँथे । देशमा नाम चलेका पुस्तकहरु हामीकहाँ सजिलै उपलब्द्ध नहुने हुँदा समूह बनाएर किताबहरु किन्ने र त्यसै समूहभित्र एक अर्कालाई दिने भन्ने एउटा अमूर्त योजना थियो । त्यसअघि म कैलाली जनपुस्तकालयमा गएर घण्ट ...
पुरा पढ्नुहोस्