Shopping Cart
अर्थतन्त्रका विविध पक्ष:चुनौती र सम्भावना/Arthatantraka bibid paksha

अर्थतन्त्रका विविध पक्ष:चुनौती र सम्भावना/Arthatantraka bibid paksha

अहिले तेस्रो विशेष अंक "अर्थतन्त्रका विविध पक्ष चुनौती र सम्भावना" विषयमा सामग्रीहरू लिएर पाठकवर्ग समक्ष आएका छौं। यस विशेषांकमा समावेश गरिएका सामग्रीहरूले नेपालको अर्थतन्त्रका विविध पक्षमा देखिएका चुनौती र सुधारका क्षेत्रहरूको बारेमा जानकारी प्राप्त गर्न सहयोग पुग्ने आशा लिएका छौं । यसको साथै लोक सेवा आयोगका विभिन्न परीक्षाहरूमा सहभागी हुन चाहनेहरूका लागि समेत यस विशेषाङ्कमा समावेश गरिएका सामग्रीहरू उपयोगी हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं

Book Title अर्थतन्त्रका विविध पक्ष:चुनौती र सम्भावना/Arthatantraka bibid paksha
Authorसोपान मासिक
Edition LanguageNepali
Published Year2018
PublicationMakalu publication house
Pages412
Category आर्थिक