Shopping Cart
बाल-सजायका विकल्प । Baal Sajayka Bikalpa

बाल-सजायका विकल्प । Baal Sajayka Bikalpa

हत्केलामा एक लट्ठी पिटाई खाएको कुनै बालक वा बालिकाको हत्केलामा मात्रै दुख्दैन, उसको मन पनि दुखेको हुन्छ भने आफु अरुको अघि अपमानित भएको कारण उनमा मनोशारीरिक लक्षणहरू (पेट, टाउको दुख्ने आदि ) देखा पर्न पनि सक्दछ । 

Book Title बाल-सजायका विकल्प । Baal Sajayka Bikalpa
Authorशिक्षक मासिक
Edition LanguageNepali
Published Year2018
PublicationShikshak Masik
Pages150
Category शिक्षा सन्दर्भ पुस्तक सेल्फ हेल्प/उत्प्रेरणात्मक