Shopping Cart
नेपालमा लघुवित्त बैङ्किङ  व्यवस्थापन

नेपालमा लघुवित्त बैङ्किङ व्यवस्थापन

पछिल्लो बाहिरी पृष्ठबाट



नेपालको लघुवित्त र बैकिङ क्षेत्रका बारेमा आधारभूत एवम् व्यवहारिक जानकारी दिने दुर्लभकोटि पुस्तक हो यो ।


पुस्तकले लघुवित्त तथा बैकिङ क्षेत्रमा हुँदै आएका राष्ट्रिय एवम् अन्तराष्ट्रिय अभ्यासका बारेमा बृहत जानकारी दिन्छ । यस क्षेत्रका चुनौती र तिनलाई सामना गर्ने उपायहरूका बारेमा बताउँछ ।


लेखकको झण्डै डेढ दशक लामो निजी-अनुभव र यस क्षेत्रका बारेको अध्ययनले पुस्तकलाई थप परिष्कृत बनाएको छ ।


गरिवी न्युनिकरणका लागि चिन्तित नीति-निर्माताहरूले पढ्नैपर्ने पुस्तक हो यो । लघुवित्त तथा बैङ्किङ व्यवसाय गर्न चाहने र गरिरहेकाहरूका लागि हाते-किताब हो । यस क्षेत्रमा सेवा शुरू गर्न चाहनेहरूका लागि त झन् अति उपयोगी छ ।


Book Title नेपालमा लघुवित्त बैङ्किङ व्यवस्थापन
Authorविजय कुमार
Edition LanguageNepali
PublicationManjari Prakashan
Category सन्दर्भ पुस्तक आर्थिक