Shopping Cart
भग्न भैरव /Bhagna Bhairav

भग्न भैरव /Bhagna Bhairav

कुशल हास्य-व्यङ्ग्यशिल्प भैरव अर्यालको जीवनीको आख्यानात्मक चित्रमात्र नभई यौटा पुस्ताका तपस्वी स्रष्टालाई उज्जीवित गर्ने अर्को पुस्ताका स्रष्टाको तपस्याको परीक्षाफल हो— भग्न भैरव |
जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको नवीन ढङ्गको  यस उपन्यासको भाषा आकर्षक र शैली मनोहारी छ !
समकालीन कविको रूपमा पृथक र प्रभावशाली छवि बनाउँदै आएका प्रोल्लास सिन्धुलीयलाई पनि यो तपसले आख्यानको राजमार्गको समर्थ धावक पक्कै साबित गरिदिनेछ |

Book Title भग्न भैरव /Bhagna Bhairav
Authorप्रोल्लास सिन्धुलीय
ISBN9789937753425
Edition LanguageNepali
Published Year2023
PublicationBook Hill
Pages304
Category आख्यान जीवनी