Shopping Cart
विषय विविध / bishaya bibidh

विषय विविध / bishaya bibidh

हर्क गुरुंगको नामसित एकभन्दा बढी विशेषण जोडिएका थिए | भूगोलविद, योजनाकार, समाजशास्त्री, राजनीतिज्ञ, चिन्तक, प्रशासक, लेखक, पदयात्री, पर्वत विशेषज्ञ, चित्रकार, फोटोग्राफर, खेलाडी, मन्त्री आदि अनेक चिनारी थियो हर्क गुरुंगको | झन्डै पांच दशक लामो सार्वजनिक जीवनमा उहाँका निर्झर लेखनीबाट अंग्रेजी र नेपाली दुवै भाषामा धेरै पुस्तकहरु जन्मिए | हर्क गुरुङका रमाइला यात्रा-कथा, मार्मिक संस्मरण, घतलाग्दा विचार, तीक्ष्ण विश्लेषण तथा ठोस अव्धरनाहरु संकलित विषय विविध लाइ सहि अर्थमा उँहाका प्रतिनिधि लेख-रचनाहरुको संगालो भन्न सकिन्छ |

Book Title विषय विविध / bishaya bibidh
Authorहर्क गुरुङ
ISBN9789937343783
Edition LanguageNepali
PublicationHimal Kitab
Pages275
Category प्राज्ञिक पुस्तक संस्मरण