Shopping Cart
बि. पी. कोइराला आधारभूत सङ्कलन ।  B. P. sangkkalan

बि. पी. कोइराला आधारभूत सङ्कलन । B. P. sangkkalan

बिपी कोइराला बिस्व-समाजबादी आन्दोलनको क्रान्तिकारी परम्पराका पथिक हुनुहुन्थियो । उहाँ बैचारिक दार्शनिक र साहित्यिक हुन्हुन्थियो । उहाँको पठन, संग्गत, र लेखनको आधारभूमि निक्कै फराकिलो छ । नेपालको स्वतन्त्र्ता आन्दोलनको बैचारिक तथा सान्गठानिक नेता उहाँ नेपाली कांग्रेस पाटीको सिदंताकार हुनुहुन्छ । उहाँले आफ्नो राजनीतिक लडाईंलाई जहिले पनि बैचारिक अन्तरबस्तु दिनुभयो । बिपी कोइरालाको समग्र जिबन र चिन्तन, पठन, लेखन, संगत र सोचाइको सक्दो संग्लो चित्र दिने यस संकलनमा उहाँका साहित्यइतर आधारभूत सामग्री संकलन गरिएको छ । आशा छ, विचार र व्यबाहरमा आएको वर्तमानको विचलनको जरो र चुरोमा पुग्न यस सन्कलनले भाबी पुस्तालाइ मार्गनिर्देश गर्नेछ ।

Book Title बि. पी. कोइराला आधारभूत सङ्कलन । B. P. sangkkalan
Authorप्रा. डा वीणा पाैड्याल
ISBN9789937705653
Edition LanguageNepali
Published Year2022
PublicationPhoenix Books
Pages747
Category राजनीति सन्दर्भ पुस्तक