Shopping Cart
बुद्ध दर्शन।Buddha  Darsan

बुद्ध दर्शन।Buddha Darsan

बुद्धको जीवनी र बौद्ध दर्शनबारे बृहत् र विस्तृत जानकारी दिने अहिलेसम्मकै उत्कृष्ट पुस्तक हो। यो पुस्तक लेखेर मलाई 'म विद्वान हुँ' भनेर देखाउनु छैन। कुनै चर्चा पाउनु पनि छैन। मेरो उदेश्य त केवल यो पुस्तक पढेर मानिसहरूले केहि सिकुन भन्ने मात्रै हो। पुस्तक पढेपछि पाठक वर्गले यदि केहि सिक्नुभयो र त्यसबाट अलिकति पुण्य मिल्यो भने त्यसको फल मेरो मनुष्य हुनुको लक्ष्यमा जोडीयोस्। 

Book Title बुद्ध दर्शन।Buddha Darsan
Authorरोशन दाहाल
ISBN9789937878487
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages277
Category दर्शन