Shopping Cart
बुह्रान/ Burhaan

बुह्रान/ Burhaan

बुह्रान साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास हो ।
बुह्रान ​​​जातीय समानता र सहकार्यको कथा हो । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यस उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङ्कन गरिएको छ ।

Book Title बुह्रान/ Burhaan
Authorनारायणाचर्य कौशिक
Edition LanguageNepali
PublicationSangrila Books
Category उपन्यास भाषा/ब्याकरण