Shopping Cart
Doshi Chasma | दोषी चश्मा

Doshi Chasma | दोषी चश्मा

धुलोमा लटपटिएको दुलहापट्टि ध्यान नदिएर तिनी
घोडाको आङ सुमसुम्याउन थालिन् । घोडाको
नाकका पोरा क्रोधले फुलेका थिए । तिनबाट
पानी मिसिएको श्वास बगिरहेको थियो । घोडाले
विजय पायो, शत्रु पराजित भएर भुइँमा पछारिएको

थियो । घोडाको शक्तिका विषयमा कर्नेल्नीलाई
केही शङ्का थिएन । घोडा तिनको लागि एउटा
घमण्डको कुरा थियो । मायाले तिनले आफ्नो गाला
घोडाको अयालले छोपिएको गर्दनमा राखिन् ।

'कर्नेलको घोडा' बाट

Book Title Doshi Chasma | दोषी चश्मा
Authorविश्वेश्वरप्रसाद कोइराला
ISBN9789937896023
Edition LanguageNepali
Published Year2016
PublicationLipi Books
Pages153
Category कथा