Shopping Cart
एक क्रान्तिकारी व्यक्तित्व/ Ek krantikari byaktitwa

एक क्रान्तिकारी व्यक्तित्व/ Ek krantikari byaktitwa

भोला चटर्जीले नेपालबारे अर्को एक किताब पनि लेख्नुभएको छ । १९५० को दशकको शुरूतिरै जब उहाँले एकतन्त्रीय राणाशासनविरूद्धको हाम्रो क्रान्तिकारी सङ्घर्षमा सशक्त रूपले भाग लिनुभयो, त्यस बेलादेखि नै उहाँले नेपालको राजनीतिक विकासमा गहिरो अभिरूचि राखौ आउनुभएको छ । नेपालको राजनीतिक क्षेत्रका अधिकांश प्रमुख व्यक्तित्वहरूलाई उहाँ व्यक्तिगत रूपले चिन्नुहुन्छ । प्रस्तुत पुस्तक मेरो राजनीतिको मूल्याङ्कनको रूपमा आएको छ । उहाँले मसँग लामो छलफल गरी विभिन्न विषयमा मेरो विस्तृत अन्तर्वार्ता लिनुभएको छ र यस पुस्तकमा मैले भनेका कुराहरू व्यापक रूपमा उद्धृत गर्नुभएको छ । तर, यो पुस्तकचाहि उहाँको हो र यसमा उहाँले प्रस्तुत गर्नुभएको दृष्टिकोण पनि उहाँको आफ्नै हो ।
- बीपी कोइराला

Book Title एक क्रान्तिकारी व्यक्तित्व/ Ek krantikari byaktitwa
Authorमक्सिम गोर्की
ISBN9789937933759
Edition LanguageNepali
Published Year2023
PublicationLipi Books
Pages267
Category जीवनी दर्शन