Shopping Cart
गान्धी र उनका शिष्य

गान्धी र उनका शिष्य


  • भुँडीपुराण प्रकाशनको “गान्धी र उनका शिष्य” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको महात्मा गान्धी र उनका बाह्र शिष्यको जीवनसंग सम्बन्धित ऐतिहासिक पुस्तक हो।

  • यो कृति गान्धीका अनेकौँ शिष्यहरूमध्ये अत्यन्तै निकट रहेर उनको जीवनरूपी खजानाका बारेमा थाहा पाएका र उनको दैनन्दिनी बुझेका व्यक्तिहरूले प्रस्तुत गरेको विचारहरूको संग्रह हो, जसका माध्यमबाट गान्धीलाई बुझ्न झन् सजिलो हुन्छ।

  • यस पुस्तकका माध्यमबाट नवोदित प्रतिभाहरूलाई गान्धीको विचार बुझ्न, पुष्पित पल्लवित हुन र नयाँ गान्धी युगको सूत्रपात गर्न सहयोग पुग्नेछ।