Shopping Cart
हिमाली सुन: नेपाली रहस्यपूर्ण कथा

हिमाली सुन: नेपाली रहस्यपूर्ण कथा

पछिल्लो बाहिरी पृष्ठबाट



माओवादी द्वन्द्व सुरु भएपछि भने चरीपाटनमा असहज परिस्थिति र विभिन्न दुःखद घटना पनि घटे । द्वन्द्वकालमा चरीपाटन माओवादीको कब्जामा थियो भन्दा पनि हुन्छ । द्वन्द्व सकिएपछि चरीपाटनका बासिन्दाले शान्तिको अनुभव गरेका थिए । तर २०७२ सालमा गोरखाकै बारपाकमा इपिसेन्टर भएको ठुलो भूकम्प गयो ।


Book Title हिमाली सुन: नेपाली रहस्यपूर्ण कथा
Authorआर्न डेभिज
Edition LanguageNepali
PublicationKathalaya Inc.
Category कथा किशोर साहित्य