Shopping Cart
जीवन जिउने काइदा | Jiwan Jiune Kaida

जीवन जिउने काइदा | Jiwan Jiune Kaida

जीवनकुमार प्रसाइं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनीभर्सिटी अफ अलावामामा पढाउंछन्। उन्ले ९०को दशकदेखी जडिबुटी र खाध्यपदार्थ द्वारा हुने रोग नियन्त्रण तथा उपचारका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्। खोजिमै आधारित उन्का आलेख ‘साइन्स’ लगायत जर्नलहरुमा प्रकाशित छन। उन्ले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनीभर्सिटीबाट औषधी विज्ञानमा विद्ध्यावारीधी गरेका हुन!

Book Title जीवन जिउने काइदा | Jiwan Jiune Kaida
Authorजीवन कुमार प्रसाई
ISBN9789937892452
Edition LanguageNepali
Published Year2015
PublicationNepa~laya
Pages248
Category स्वस्थ्य