Shopping Cart
जीवन पेशालाई सफल बनाउने सूत्र/Jivan ra peshalai safal banaune sutra

जीवन पेशालाई सफल बनाउने सूत्र/Jivan ra peshalai safal banaune sutra

आफूलाई काम गर्न निकै मनपर्ने भए पनि कहिलेकाहीँ कामै नबनेर सन्तुष्टि नै नमिल्ने हुन सक्छ । सुविख्यात लेखक डेल कार्नेगीले तपाईंलाई आफ्ना हरेक दिनलाई कसरी खुसी र उपलब्धिमूलक बनाउन सकिन्छ बारे सिकाउनुहुन्छ । त्यसो हुँदा तपाईंले धेरै काम पनि गर्न सक्नुहुन्छ र कामबाट धेरै सन्तुष्टि पनि पाउनुहुनेछ । कार्नेगीका कालजयी सल्लाहले तपाईंलाई निम्नानुसारको फाइदा हुनेछ:-

सच्चाइ र इमान्दारीका साथ अरूहरूको आत्मसम्मान बढाउने काम गर्नुहोस् ।

अनावश्यक तनाव हटाउनुहोस्, महत्वपूर्ण कामकुराका लागि आफ्नो ऊर्जाको बचत गर्नुहोस् ।

मानिसहरूलाई विमति राख्नै नदिई सहमत गराउँदै लानुहोस् ।
दिनानुदिनको उही कामलाई पनि केही विशेष प्रकारको अवसरका रूपमा हेर्नुहोस् ।
के-के गर्दा शत्रुता जन्मन्छ भन्नेबारे ख्याल राख्दै, सोको समाधानतिर लाग्नुहोस् ।
- आफूले उत्कृष्ट गरेकोमा ढुक्क हुनुहोस् र कसैले आलोचना गर्दा पनि मुस्कुराउने गर्नुहोस् ।

Book Title जीवन पेशालाई सफल बनाउने सूत्र/Jivan ra peshalai safal banaune sutra
Authorडेल कर्नेगी
ISBN9781234567897
Edition LanguageNepali
Published Year2021
PublicationIndigo inc.
Pages219
Category अनुवादित सामग्री सेल्फ हेल्प/उत्प्रेरणात्मक