Shopping Cart
जीवनको सपना / Jiwanako sapana

जीवनको सपना / Jiwanako sapana

आफुले देखेको, भोगेकोर अनुभव गरेका कुरालाई जस्ताको तस्तै नभएर त्यसलाई  औपन्यासिक शिल्प र सन्दर्य भरेर तयार पारिएको उपन्यास 'जीवनको सपना' हो । यसमा उपन्यासकारले कल्पनाशक्ति र अनुभवजन्यशाक्तिलाई  घोलेर छताछुल्ल पारेका छन् । तसर्थ यो सामाजिक यथार्थवादी उपन्यास हो । यहा वासनात्मक प्रेमको होइन भावनात्मक प्रेमका वकालत गरिएको छ ।

Book Title जीवनको सपना / Jiwanako sapana
Authorरमेश रेग्मी
Edition LanguageNepali
PublicationKathalaya Inc.
Category उपन्यास