Shopping Cart
कथा भित्रका कथाहरु / Katha Bhitraka Kathaharu

कथा भित्रका कथाहरु / Katha Bhitraka Kathaharu

हरेक धर्मले मानव कल्याण, अहिंसा र सद्व्यवहारकै कुरा गरेका हुन्छन् । पौराणिक ग्रन्थहरूमा विशेष रूपमा भगवान्का चरित्रमा वर्णन गरिएका कथाहरू हुन्छन् । तर ती कथाभित्र पनि केही यस्ता कथाहरू हुन्छन् जसले विशेषरूपमा मानिसलाई सन्देश दिने प्रयत्नमा रहेका हुन्छन् । रूप, बुद्धि, बल या तपस्याको घमण्ड र यसको दुष्परिणाम, लोभको परिणाम, सम्बन्ध बिगार्न र सुधार्न केले भूमिका खेल्न सक्छ आदि कतिपय यस्ता विषयवस्तु ती कथा भित्रका कथामा समेटिएका हुन्छन् । यस्तै केही कथा भित्रका कथाहरू यस पुस्तकमा समावेश गरिएका छन् ।

Book Title कथा भित्रका कथाहरु / Katha Bhitraka Kathaharu
Authorहेलिएन पौडेल / Helian Poudel
ISBN9789937811743
Edition LanguageNepali
Published Year2009
PublicationEducational Book House
Pages184
Category कथा