Shopping Cart
खाना खानुभयो ? | Khana khanubhayo

खाना खानुभयो ? | Khana khanubhayo

पुस्तकमा लेखक द्वयले  लामो समयदेखि आफूले उठाउँदै आएका जनस्वास्थ्यसँग जोडिएका विषयलाई समेटेका छन् । बजारमा पाइने चिसो, शक्तिवद्र्धक पेयपदार्थ र जंक फुडका विज्ञापनले फैलाएको भ्रमलाई पुस्तकले चिर्ने उनीहरुको भनाइ छ । ‘पुस्तकले स्थानीय उत्पादनको महत्त्व बुझाउनेछ । खाना भनेको भात मात्र हो भन्ने भ्रम चिर्नेछ,’ । 

Book Title खाना खानुभयो ? | Khana khanubhayo
Authorलक्ष्मण अधिकारी
ISBN9789937909068
Edition LanguageNepali
Published Year2017
PublicationNepa~laya
Pages209
Category गैरआख्यान स्वस्थ्य