Shopping Cart
Kumari Prashnaharu | कुमारी प्रश्नहरु

Kumari Prashnaharu | कुमारी प्रश्नहरु

कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको सँग्रह हो । आफ्नो लेखन मार्फत लेखक कार्कीले सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत खोज्नु भएको छ । लिङ्गभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्नु भएको छ ।दुर्गा कार्कीको पढाइ कानून हो, रूचि लेखन | साहित्य उनको उपासना हो जसमा कथा उनको आफ्नै शैली र शिल्पले सशक्त बन्छन् । उनको यो पहिलो कृति हो ।

Book Title Kumari Prashnaharu | कुमारी प्रश्नहरु
Authorदुर्गा कार्की
ISBN9789937932097
Edition LanguageNepali
Published Year2020
PublicationNepa~laya
Pages254
Category कथा