Shopping Cart
महिलासँग गुमाउनलाई केही छैन

महिलासँग गुमाउनलाई केही छैन

 


यो किताब नारिवाद, विवाह, परिवार, मातृत्व, महिलाको यौनिकता तथा घरेलु श्रममाथि सिमोनका विचारहरूको ठोस र स्पष्ट लेखाजोखा हो। महिलाका विषयमाथि गहिरो चिन्तन र त्यसबाट सिर्जित विचारले भरिएको यो किताब 'द सेकेण्ड सेक्स'को अर्को रूप हो। यो किताब महिला मुक्तिसँग जोडिएका प्रश्नको जवाफ खोज्ने प्रयास हो।


यो किताबले महिला-पुरुषका बारेमा प्रचलित धारणाभन्दा बेग्लै नयाँ बुझाइ र अन्तरदृष्टि प्रदान गर्नेछ। सिमोन र सार्ब बीचको अनौठो बौद्धिक र भावनात्मक सम्बन्धका बारेमा यसअगाडि सार्वजनिक नभएका विषय पनि यस किताबमा समेटिएका छन् ।

Book Title महिलासँग गुमाउनलाई केही छैन
AuthorSHEHAN KARUNATILAKA
Edition LanguageNepali
PublicationIndigo inc.
Category अनुवादित सामग्री