Shopping Cart
मनको लड्डू / Manako Laddu

मनको लड्डू / Manako Laddu

आजका बालबालिकाहरू पाठ्यसामग्रीतर्फ भन्दा पनि श्रव्यदृश्य सामग्रीतर्फ बढी आकर्षित भएका देखिन्छन् । उनीहरूको अधिकांश समय तिनै रेडियो, टेलिभिजन, इन्टरनेट, मोवाईल आदि प्रविधिको प्रयोगमा खर्चिदै गएको पाइन्छ । यस्ता प्रविधिको प्रयोगमा लिप्त भएर पाठ्यसामग्री नपढ्नुलाई चाहीँ अवश्य राम्रो मान्न सकिन्न । किनभने किताब तथा पाठ्यसामग्री अथाह ज्ञानका भण्डार हुन् । पाठ्यसामग्री पढेर आर्जन गरेको ज्ञान दिगो र प्रभावकारी हुन्छ । यसर्थः उनीहरूलाई पढ्ने वातावरणको सिर्जना गरिदिनु हामी अभिभावकहरूको प्रमुख दायित्व हो ।

यस पुस्तकमा पचीसवटा नैतिक एवम् सन्देशमूलक कथाहरू समावेश गरिएका छन् । जसले बालबालिकाहरूलाई अध्ययनतर्फ अभिप्रेरित गर्नुका साथै शालीन, शिष्ट, नम्र, सदाचारी र गुनी बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

Book Title मनको लड्डू / Manako Laddu
Authorकपिलमणि ज्ञवाली / Kapilmani Gywali
ISBN9789937711296
Edition LanguageNepali
Published Year2021
PublicationEducational Book House
Pages99
Category कथा बालसाहित्य