Shopping Cart
मान्छेको मन । Manchheko Man

मान्छेको मन । Manchheko Man

वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माले चार दशक लामो आनो सेवाकालमा अनुभुत गर्नुभएका अविष्मरणीय घटनाहरुको सँगालो हो– “मान्छेको मन“ ।विचलित भएका मानिसहरुलाई सही अवस्थामा ल्याउने क्रममा आफुले प्राप्त गरेका सफलता मात्रै होइन, असफलताहरुलाई पनि डा. शर्माले कत्ति नधकाई प्रस्तुत गर्नुभएको छ । उहाँका सहकर्मी चिकित्सकहरुका कतिपय सन्दर्भले तपाईंलाई चकित नै बनाउनेछ ।पढ्दै गर्दा तपाईंले समाजको चित्र पाउनुहुनेछ । कतै तपाईं हाँसेर हुरुक्क हुनुहुनेछ, कतै भाबुक बन्नुहुनेछ । भाषा यति रसिलो र खँदिलो छ कि ठाउँठाउँमै तपाईंले वाह! भन्नुहुनेछ ।

Book Title मान्छेको मन । Manchheko Man
Authorडा. विश्वबन्धु शर्मा
ISBN9789937712668
Edition LanguageNepali
Published Year2019
PublicationManjari Prakashan
Pages350
Category स्वस्थ्य