Shopping Cart
नारदस्मृति। Naradsmriti

नारदस्मृति। Naradsmriti

उपलब्ध स्मृतिहरूमध्ये नारदस्मृतिको स्थान अत्यन्त महत्त्वपूर्ण रहेको छ । मनुस्मृति र याज्ञवल्क्यस्मृतिमा जीवनका सबैजसो पक्षलाई समेटिएको छ भने नारदस्मृतिमा मानवीय जीवन पद्धतिका लागि चाहिने आचार संहिताको साथै राजकाजका सम्बन्धमा वर्णन गरिएको छ । नारदस्मृतिमा वर्णित दण्डप्रणाली वर्तमान समयका लागि पनि उत्कृष्ट, वैज्ञानिक र युक्तिसङ्गत रहेको छ । तत्कालीन परिस्थितिका लागि उपयुक्त केही विषयवस्तुहरूलाई छाडेर महर्षि नारदले उठाएका सबैजसो विषयवस्तुहरू आजको वैज्ञानिक समाजका लागि पनि महत्त्वपूर्ण, समसामयिक र सान्दर्भिक देखिन्छन् ।

Book Title नारदस्मृति। Naradsmriti
Authorडा. वासुदेव खनाल
ISBN9789937770392
Edition LanguageNepali
Published Year2020
PublicationVidhyarthi Pustak Bhandar
Pages305
Category दर्शन धार्मिक