Shopping Cart
नरेन्द्र मोदी/Narendra Modi

नरेन्द्र मोदी/Narendra Modi

नरेन्द्र मोदी भारतका १६ औ प्रधानमंत्री मात्र होइनन् , उनि त इतिहास निर्माता हुन् । कुनै पनि भारतीय प्रधानमंत्री पीछडिएको जातिबाट उठेर प्रधनमन्त्री पदसम्म पुगेका थिएन तर मोदी पुगे । जोगी बनेर देस्गभर घुम्ने मोदी पछि देशकै सबैभन्दा उच्च स्थानमा पुगेर करौड़ो जनताको जीवनस्तरमा प्रभाव पर्दाको कथा जति रोचक छ,उति नै शिक्षाप्रद पनि । सबैभन्दा खराब अवस्थालाई सबैभन्दा राम्रो सबैभन्दा राम्रो अवसरमा बदल्ने खुबू भएका मोदीलाई गुजरातका जनताले विकासशिल्प भनेर प्रशंसा गरेका छन् । मोदिको  'गुजरात' मोडल इण्डियाभर लागु होला ? नेपालमा त्यसको अवसर के होला ? नेपालीले मोदिबात फाइदा पुन सक्छन ? कि  निरङ्कुश शासक भनेर चिनिएका मोदी हाम्रा लागि सन्दर्भहीन व्यक्ति हुन् , यी सबै प्रश्नको उत्तर तपाइले यहा पाउनु हुन्छ । यो पुस्तक मोदीको जिवन कथा मात्र  होइनन् , यो त  भारतको आधुनिक इतिहासको एउटा जिवन्त दस्तावेज पनि  हो ।

Book Title नरेन्द्र मोदी/Narendra Modi
Authorअच्युत कोइराला
ISBN9789937888295
Edition LanguageNepali
PublicationPachpokhari Prakashan Griha
Pages320
Category जीवनी