Shopping Cart
नेपालको धार्मिक इतिहास। Nepalako Dharmik Itihas

नेपालको धार्मिक इतिहास। Nepalako Dharmik Itihas

महाभारतले इतिहासलाई विद्याहरूमा श्रेष्ठ मानेको छ । पूर्वका चौध विद्याहरूमा इतिहास पुराण पनि समेटिन्छन् । सिल्भाँ लेभी जस्ता इतिहास कारका दृष्टिमा इतिहास भनको शासकहरूको स्तुति र यशोगान मात्र होइन । यसभित्र समाज, संस्कृति, संस्कार, धर्म, भाषा, साहित्य आदिको विहङ्गम प्रस्तुति हुनुपर्दछ । प्रत्येक राष्ट्रमा विभिन्न प्रकारका धर्महरू रहेका हुन्छन् । राष्ट्रले आफूभित्र पल्लवित, विकसित धार्मिक सिद्धान्त र सम्प्रदायको संरक्षण गर्दछ । धर्मले सकारात्मक चिन्तन गर्न सिकाउँदछ । यो नै धर्मको मूलभूत विशेषता र सौन्दर्य हो ।

Book Title नेपालको धार्मिक इतिहास। Nepalako Dharmik Itihas
Authorप्रा.डा. जगदीशचन्द्र रेग्मी
ISBN9789994618217
Edition LanguageNepali
Published Year2015
PublicationVidhyarthi Pustak Bhandar
Pages266
Category इतिहास दर्शन धार्मिक