Shopping Cart
नेपालमा नाथयोगी इतिहास र साधन। Nepalama Nathayogi Itihas Ra  Sadhana

नेपालमा नाथयोगी इतिहास र साधन। Nepalama Nathayogi Itihas Ra Sadhana

हामी बीचमा धेरै योगपरम्पराका दर्शनहरू प्रचलनमा रहेका छन्। तीमध्ये नाचयोगपरम्परा बरूभन्दा कसरी भिन्न र विशिष्ट छ यो हाम्रो चासोको विषय हो । शरीरको महत्त्व तन्त्रशास्वले र नाथयोग दर्शनले बुझेको छ। योगदर्शनमा पनि पतब्जलि योगदर्शनले चित्त र चेतनामा बढी जोड दिन्छ । नाथयोग दर्शन खासगरी गोरखनाथ दर्शनमा मानव शरीर र ब्रह्माण्डको भौतिक अवस्था दुवैलाई पिण्ड शब्दले बुझिन्छ, व्यष्टि पिण्ड र समष्टि पिण्ड । अथक परिश्रमको परिणामस्वरूप नेपालमा नाययोगपरम्पराका विषयमा विद्यावारिधि गर्ने उहाँ पहिलो व्यक्ति हुनुभयो ।...

Book Title नेपालमा नाथयोगी इतिहास र साधन। Nepalama Nathayogi Itihas Ra Sadhana
Authorडा.टि.पी. धमला
ISBN9789937770484
Edition LanguageNepali
Published Year2022
PublicationVidhyarthi Pustak Bhandar
Pages488
Category इतिहास धार्मिक