Shopping Cart
नेपालको बिजुली र जनसरोकार/Nepalko bijuli ra janasarokar

नेपालको बिजुली र जनसरोकार/Nepalko bijuli ra janasarokar

नेपालमा जलविद्युत्को उत्पादन सुरु गरिएको एक शताब्दीभन्दा बढी भएको छ । फर्पिङ जलविद्युत् केन्द्रको निर्माण हुँदा भारतमा समेत जलविद्युत् उत्पादन सुरु भएको थिएन। यति लामो अवधिमा देशका लागि पुग्ने विद्युत् उत्पादन हुन सकेको छैन। बिजुली विदेश निर्यात गरेर देशलाई धनी बनाउने कुरा त सर्वसाधारण मानिसले सोच्न पनि छाडेका थिए । तर, केही वर्ष यता आएर केही आशा जागेका छन् । नेपालमा वर्षायाममा बढी भएको विद्युत् भारततर्फ प्रतिष्पर्धात्मक दरमा निर्यात गर्ने कामको सुरुआत भएको छ ।

Book Title नेपालको बिजुली र जनसरोकार/Nepalko bijuli ra janasarokar
Authorमोहनप्रसाद उप्रेती
ISBN9789937731768
Edition LanguageNepali
Published Year2023
PublicationMakalu publication house
Pages266
Category गैरआख्यान