Shopping Cart
न्याय-अन्याय/Nyaaya anyaya

न्याय-अन्याय/Nyaaya anyaya

वर्तमान सङ्कटग्रस्त विश्वमा शान्ति र न्यायको वकालत गर्नु आफैमा साहसको विषय बनेको छ । यस्तो परिवेशमा सत्यका पक्षमा उभिनु पनि कठिन भएको छ । जनसाधारणले कानूनलाई कसरी बेहोरेका छन् ? लोकतन्त्र किन र कसरी भीडतन्त्रको अदृश्य मुकुन्डो भएको छ ? कूटनीति, मानवअधिकार, भू-राजनीतिक टकराव, शिक्षा-स्वाथ्य, साइबर संसारका जटिलता र अन्तर्राष्ट्रिय कानूनका गाँठा के-कस्ता छन् ? न्यायिक तर्कका औचित्य र आधारहरू के-के हुन् ? 'न्याय-अन्याय यिनै विषयमा केन्द्रित छ ।

Book Title न्याय-अन्याय/Nyaaya anyaya
Authorकटक मल्ल
ISBN9789937963626
Edition LanguageNepali
Published Year2023
PublicationIndigo inc.
Pages398
Category गैरआख्यान