Shopping Cart
पैसाको नालीबेली /Paisako nalibeli

पैसाको नालीबेली /Paisako nalibeli

विश्वबजारमा निरन्तर परिवर्तनशील मुद्राको मूल्य,बैङ्किङ्ग कारोबार,सार्वजनिक बित्त,पूँजीबजार तथा अनेकौ समकालीन आर्थिक गतिविधिले सर्वसाधारणको दैनिकीलाई दिनहु प्रभाव पारिरहेको हुनछन। यहि सेरोफेरोमा लेखक योगेन्द्र तिमिल्सिनाले विश्वबजारबाट  प्रभावित आर्थीक गतिविधि अद्यावधिक गरि सबै विषय युवा वर्गलाई लक्ष्य गरि पैसाको नालीबेली लेखेका छन्।पुस्तकमा पैसाको उत्तपत्तिदेखि समकालीन विश्वमा चर्चित क्रिप्टोकरेन्सीसम्मको चर्चा गरिएको छ।  बैङ्किक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकका निम्ति वित्तीय शिक्षा तालिमको कार्यक्रम तयार पार्दा पनि यस पुस्तकलाई आधार बनाउन सक्छन्।