Shopping Cart
पूर्वी एसियाको आँखीझ्याल/Poorvi asiako aankhijhyal

पूर्वी एसियाको आँखीझ्याल/Poorvi asiako aankhijhyal

‘पूर्वी एसियाको आँखिझ्याल’ मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो ।
पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएका छन् ।

Book Title पूर्वी एसियाको आँखीझ्याल/Poorvi asiako aankhijhyal
Authorदीपक चौधरी
ISBN9780936385452
Edition LanguageNepali
Published Year2021
PublicationIndigo inc.
Pages209
Category नियात्रा