Shopping Cart
प्रसिद्ध पाँच खजानाको टापूमा पाँच

प्रसिद्ध पाँच खजानाको टापूमा पाँच


पुस्तकको बारेमा



प्रसिद्ध पाँच खजानाको टापूमा पाँच जना एनिड ब्लाइटनको लोकप्रिय बाल कथा सङ्ग्रह  हो । कथामा जुलियन, डिक, अनी जर्ज र उनीहरूको कुकुर टिमोथीको रोमान्चक यात्रा वर्णन गरिएको छ । सुन्दर ढंगले लेखिएको प्रसिद्ध पाँच खजानाको टापूमा पाँच जना पुस्तक बच्चाहरूको लागि एक उत्कृष्ट पुस्तक हो ।





पछिल्लो बाहिरी पृष्ठबाट



'समुद्रमा केही थियो जसलाई हेर्दा कालो लहरहरूले हात हल्लाए जस्तो देखिन्थ्यो'


किरिन टापुमा जुलियन, डिक, अनी जर्ज र टिमोथीसँगै बिदा मनाइरहेका थिए ।


किरिन टापुमा अन्वेषण गर्दै,


रोमाञ्चक खोजी गर्दै, 


किरिन टापुको गहिराइसम्म पुगे ।


त्यहाँ के छ ?



Book Title प्रसिद्ध पाँच खजानाको टापूमा पाँच
AuthorRadha Paudel
Edition LanguageNepali
PublicationKathalaya Inc.
Category किशोर साहित्य बालसाहित्य