Shopping Cart
प्रेमचन्दका प्रेमकथा /Premchandaka premkatha

प्रेमचन्दका प्रेमकथा /Premchandaka premkatha

प्रेमचन्द आख्यानकारका रूपमा विश्वप्रसिद्ध छन् । हिन्दी साहित्यलाई उनले कैयौं बेजोड उपन्यास र कथाहरू दिएका छन् । प्रेमचन्दले विशेषगरी आफ्ना सिर्जनाहरूमा सामाजिक जीवनका सबै किसिमका भोगाइ र समस्याहरूलाई उजागर गरेका छन् । उनले प्रेमसम्बन्धी सरस कथाहरू पनि लेखेका छन् भन्ने कुरा ज्यादै थौरै मानिसलाई मात्र थाहा छ ।
प्रेमचन्दका यी प्रेमकथाका पात्र पनि अन्य कथाहरूमा झै आम जनजीवनबाट नै टिपिएका हुन् । यी पात्रहरूको प्रेम उदात्त भावनाले भरिएको छ । यस कथा-कृतिले कथाप्रेमी पाठकहरूको मनलाई छुनेछ र उनीहरूलाई सहज प्रेमको बाटो देखाउनेछ ।

Book Title प्रेमचन्दका प्रेमकथा /Premchandaka premkatha
Authorललिजन रावल
ISBN9789937619493
Edition LanguageNepali
Published Year2017
PublicationIndigo inc.
Pages177
Category कथा