Shopping Cart
धनी बुबा गरिब बुबा / Rich Dad Poor Dad

धनी बुबा गरिब बुबा / Rich Dad Poor Dad

अधिकांश मानिसहरूले आर्थिक रूपमा संघर्ष गरिरहनुको प्रमुख कारण वर्षीसम्म स्कुल गएर पनि पैसाका बारेमा केही नसिक्नु हो । मानिहरूले, पैसाका लागि काम गर्न सिक्छन्, तर पैसालाई कसरी काम गराउन सकिन्छ भन्ने सिक्दैनन् ।
-रोबर्ट टी कियोसाकी

रोबर्ट टी. कियोसाकीले यस पुस्तकमार्फत् संसारभर लाखौ करोडौ मानिसहरूलाई पैसाको बारेमा विद्यमान परम्परागत सोचलाई चुनौती दिएका छन् र परिवर्तन गरेका छन् । उनले सही दृष्टिकोणका साथ परम्परागत सोचको खण्डन गरेका छन् । उनी स्पष्ट वक्ता र साहसी व्यक्तिका रूपमा प्रतिष्ठित छन् । उनी संसारभर वित्तीय शिक्षाका एक जबरजस्त समर्थकका रूपमा परिचित छन् ।

Book Title धनी बुबा गरिब बुबा / Rich Dad Poor Dad
AuthorRobert T. Kiyosaki, Sharon Lechter
ISBN9789937692515
Edition LanguageNepali
Published Year2022
PublicationSwadesh Prakashan
Pages223
Category अनुवादित सामग्री सेल्फ हेल्प/उत्प्रेरणात्मक