Shopping Cart
सडक जिन्दगानी । Sadak Jindagani

सडक जिन्दगानी । Sadak Jindagani


  • भुँडीपुराण प्रकाशनको “सडक जिन्दगानी” रेवतराज तिमिल्सिना र शिवप्रसाद पौडेलद्वारा तयार पारिएको अध्ययन हो।

  • यस अध्ययनले सडक बालबालिका तथा युवा युवतीहरूको जीवनचर्यामा प्रहरीहरूसंग हुने उनीहरुको सम्पर्कलाई उजिल्याएको छ।

  • यस अध्ययनका लागि सडक बालबालिका तथा युवाहरू भन्नाले पहिलो श्रेणीमा फोहोरको डुङ्गुरबाट प्लाष्टिक वा फालिएका सामानहरू सँगालेर कवाडमा बेच्ने बालबालिका तथा युवाहरू पर्दछन्।

  • अर्को श्रेणीमा सडकका छेउछेउमा साना साना पसल राख्ने खुद्रा व्यापारीहरू, सडकमा कराएर सामान बेच्ने व्यापारीहरू, सामान वा मानिस ओसार्ने रिक्सा चालकहरू, बस तथा टेम्पोमा खलासी काम गर्नेहरू एवम् होटेलमा भाँडा माझ्नेहरू समेत पर्दछन्।

Book Title सडक जिन्दगानी । Sadak Jindagani
Authorरेवतराज तिमिल्सिना र शिवप्रसाद पौडेल
Edition LanguageNepali
PublicationGorkha Publication
Category किशोर साहित्य