Shopping Cart
Samjhanama Buba | महाकवि देवकोटा

Samjhanama Buba | महाकवि देवकोटा

परिवारकै सदस्यले आफू धेरै सानो उमेरको रहँदा आफ्ना महाकवि पितासँगका क्षणहरु सम्झिएर लेख्नुभएका कृतिले पाठकलाई महाकवि देवकोटासम्बन्धी केही नौला पक्षहरुको उद्घाटन गर्छ । साथै यस पुस्तकमा महाकवि देवकोटाकी धर्मपत्नी मनदेवी देवकोटाको बारेमा थप चर्चा पनि छ । अनि महाकविको भौतिक तथा बौद्धिक सम्पदा संरक्षणबारे पनि केही सत्य र तथ्य पाइन्छ ।



 

Book Title Samjhanama Buba | महाकवि देवकोटा
Authorपद्म देवकोटा
Edition LanguageNepali
PublicationBhrikuti Academic Publication
Category संस्मरण