Shopping Cart
सङ्गत / sangat

सङ्गत / sangat

'वास्तवमा हामी लागू पदार्थको प्रयोगकर्ता बन्न मन नै लागेर बनेका त होइनौ नि, यार । सुरुमा कस्तो हुँदो रैछ चाखी हेरौं भनेर खाइयो । पछि रमाइलो मानेर खाइयो । बानी नै परेपछि नभई नहुने भयो । अब अहिले छोड्न मन त छ नि । तर मन हुँदा हुँदै पनि छोड्न सकिएको छैन । के गर्ने ?"
"हो नि । जीवनमा कसले भविष्यमा गएर आफू लागू पदार्थको सेवन गर्छु वा दुर्व्यसनमा फस्छु भन्ने सोचेको हुन्छ र ? तर घर-परिवार र समाजले भने हामीलाई जानीजानी यसमा लागेको जस्तो ठान्छ ।
-यसै पुस्तकबाट

Book Title सङ्गत / sangat
Authorदेवेन्द्र न्यौपाने
ISBN9789937711227
Edition LanguageNepali
Published Year2019
PublicationEducational Book House
Pages158
Category उपन्यास किशोर साहित्य