Shopping Cart
शैक्षिक अनुभव,अनुभूति र प्रतिविम्बन / Shaikshik anubhav

शैक्षिक अनुभव,अनुभूति र प्रतिविम्बन / Shaikshik anubhav

मूलतः यस पुस्तक लेखकका आफ्ना जीवन अनुभवमा आधारित कोही दैनिकीबाट विस्तार गरिएका, केही यात्रा अनुभव र धेरैजसो आफ्नो कार्यक्षेत्र शैक्षिक प्रशासन र अध्ययनसँग जोडिएर लेखिएका लेखहरू छन् । लेखक आफैले पुस्तकमा अवधारण, सिद्धान्त र प्रयोगको अभिव्यक्ति छ भन्ने कुरा त पुस्तकको उपशीर्षकमा नै उल्लेख भैसकेको विषयवस्तु रह्यो। पुस्तक पढ्दा यी कुराहरू पाइन्छन्। अब रह्यो पुस्तक मन पर्ने र नपर्ने कुरो । यो निकै व्यक्तिगत विषयगत प्रश्न हो। हरेक पाठकले पुस्तक पढ्दा रमाइलो लाग्ने सन्दर्भमा आफ्‌नै आफ्नै विशेषता हुन्छन् तर सबैलाई आकर्षण गर्ने एउटा बिशेषता हो पुस्तक पढ्दा आफू पुस्तकमा देखिनु। मैले पुस्तक पढ्दै जाँदा आफूलाई पनि पढ्दै गएँ, देख्दै गएँ र अनुभूति सकारात्मक गरे, त्यसैले पुस्तक रोचक लाग्यो । साथै यो मेरो कार्यक्षेत्रभित्रको पनि पन्यो। सबैका लागि यस किसिमको आकर्षण नहुन र पुस्तकले नदिन पनि सक्छ ।

Book Title शैक्षिक अनुभव,अनुभूति र प्रतिविम्बन / Shaikshik anubhav
Authorसोपान मासिक
ISBN9789937937214
Edition LanguageNepali
Published Year2019
PublicationMakalu publication house
Pages228
Category शिक्षा