Shopping Cart
शुक्रनीति। Shukraniti

शुक्रनीति। Shukraniti

दैत्यहरूका गुरु हुन् शुक्राचार्य । महाभारत, पुराणहरूमा उल्लेख भएका शुक्राचार्य पनि एकै हुन् ।
शुक्राचार्य तत्कालीन समयका वैज्ञानिक हुन् । शास्त्रास्त्र निर्माता, प्रयोगकर्ता र प्रशिक्षक पनि हुन् । अहिलेको पश्चिमा-जगत्ले आविष्कार गरेका भनिएका धेरैजसो आधुनिक हातहतियार उनले ऊबेलै प्रयोग गरेका थिए ।
उनी त्यस बेलाका समाज वैज्ञानिक, मनोवैज्ञानिक र राजनीतिक व्यवस्थाका कुशल व्याख्याता पनि हुन् ।
यो पुस्तक उनका कालजयी विचारहरूको सङ्ग्रह हो । गृहस्थ तथा सेवा व्यवसायमा लागेकाहरूका लागि अतिउपयोगी छ । राजनीतिमा चासो राख्ने र आफूलाई जनप्रतिनिधि हुँ भन्नेहरूले त झन् नपढी नहुने खालको छ ।

Book Title शुक्रनीति। Shukraniti
Authorतिलकप्रसाद लुइटेल
Edition LanguageNepali
PublicationManjari Prakashan
Category आध्यात्मिक धार्मिक