Shopping Cart
शिरिषको फूल | Sirisko Phool

शिरिषको फूल | Sirisko Phool

‘शिरिषको फूल’ उपन्यासले तत्कालिन नेपालको आर्थिक सामाजिक सम्बन्ध, स्थिति र तत्कालिन प्रेमकथालाई उठान गरेको छ । फरक परिवेशका फरक दुई पात्रहरुबिचको प्रेम कथा हो ‘शिरिषको फूल’ । आधुनिक बन्न खोज्दै गरेको र सँगसँगै रुढीवादी जडता बोकिरहेको विपरितधर्मी दुई परिस्थितिका बिचका पात्रहरुको मनमा उब्जिरहेको मनोदशा र मनोविज्ञान यस उपन्यासमा चित्रित छ । पक्कै पनि आधुनिक लेखनको हिसाबले यस किताब नेपाली साहित्यको ‘टर्निङ पोइन्ट’ युगको हो ।

Book Title शिरिषको फूल | Sirisko Phool
Authorपारिजात
Edition LanguageNepali
PublicationPhoenix Books
Category उपन्यास