Shopping Cart
सुगन्धपुर ।  sugandhapur

सुगन्धपुर । sugandhapur

बिस्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरुमा नयाँ हुन् । नयाँ हुन् र नै उनले नया नया पाराले कथाहरु बुनेका छन् । हाम्रै कथाहरु । अर्थात हाम्रै समाजका मान्छेहरुले भोगेका कथाहरु, जसलाई लेख्न धेरै लेखकहरु तर्कनछन वा यी कथाहरूबाट अदेखा बसिदिञ्छन । हामीलेनै यहि समाजमा इतिहासदेखि बर्तामानसम्मा भोजेका कथाहरु । सामाजिक, संस्कृतिक र अर्थ-राजिनित जिबनमा अनेकन उल्झान्हारुलाई प्ररास्त गर्ने दाबी गर्दै हामी बाचेका कथाहरु । यिनै कथाहरु हुन् तर असाध्धै परिपक्क बुनैहरु छन्- 'सुन्धरपुर'मा ।

Book Title सुगन्धपुर । sugandhapur
Authorविस्व कुइकेल
ISBN9789937705608
Edition LanguageNepali
Published Year2022
PublicationPhoenix Books
Pages226
Category कथा