Shopping Cart
तमस/Tamas

तमस/Tamas

ठाँटसित काँठका कथा लेखन्, नारायण ढकाल ।। कतै राजनीतिक रङ्गमा, कतै सामाजिक जीवनका छन्दमा । समाज, संस्कृति, जीवन-शैली र आफू बाँचेको समयको राजनीतिक-रेखा अझै गाढा हुन्छन्, उनका कथामा । उनले शाही सत्ता, पञ्चायतदेखि लोकतान्त्रिक नेपालको कालखण्डसम्म उज्यालोको खोजीमा रहेका किनारीकृत पात्रका मनोदशालाई १३ वटा कथामा उनेका छन्, यस सङ्ग्रहमा ।
तमस पढेपछि आफू र आफ्नै अगाडिका विपत्तिका कथाहरू थाहा हुन्छ ।

Book Title तमस/Tamas
Authorनारायण ढकाल
ISBN9789937935128
Edition LanguageNepali
Published Year2020
PublicationBook Hill
Pages265
Category कथा