Shopping Cart
टार्गेट बिन लादेन / Target bin laden

टार्गेट बिन लादेन / Target bin laden

पश्चिम देशले ओसामा बिन लादेनलाइ संसारकै ठुलो शत्रुका रुपमा चिन्थ्यो , अरब र मुस्लिम देशले उनलाई आदर्श नायक मान्थ्यो । २००१ को ९/११ घटनापछि संसार दुइ भागमा विभक्त भयो लादेनबिरोधि र समर्थक । मुस्लिम संसारका हिरोको वास्तविकता के हो ? उनि किन अमेरिकाविरोधी बने ? सुखसयल  छाडेर जेहादी किन बने ?


एउटा सम्पन्न परिवारमा जन्मिएकाले ऐश्वर्य भोग्न सक्थे ओसामा बिन लादेन तर आफ्नो आफ्नो जीवन मुस्लिम समुदाएको समुदाएका लागि समर्पित गरे । इशाको सातौ शताब्दीताका मुस्लिम समुदएमा लोकप्रिय बनाए । 


यस पुस्तामा ओसामाको उठान त पतनबारे मात्र नभई उनको हत्या गर्ने अमेरिकी सेना नेभी सिल  सदस्य मार्क ओवन (छद्म नाम ) द्वारा लिखित बेस्ट सेलर पुस्तक 'नो इजी दे' को संस्मरण पनि समाविष्ट छ । साथै, उनको हत्या भएकै थिएन भन्ने 'थ्योरी'  चिरफार गर्ने प्रयाससमेत गरिएको छ ।

Book Title टार्गेट बिन लादेन / Target bin laden
Authorअच्युत कोइराला
ISBN9789937870313
Edition LanguageNepali
Published Year2013
PublicationPachpokhari Prakashan Griha
Pages360
Category जीवनी